ब्रेकिङ न्युज

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  दैलेख दुल्लु नगरपालिका-३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनी क्षयरोग तथा दमको रोगीसमेत ...

नेपालमा थपिए एकैपटक ५३८ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं - नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ ...

कुबेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण

विराटनगर - विदेशमा अलपत्र रहेका नेपालीको उद्दार अन्तर्गत कुबेतबाट फर्किएका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।केहि दिनअघि फर्किएर सुनसरीको धरान-१७ स्थित एन्फा एकेडेमीको क्वारेन्टिनमा रहेका ४३ वर्षीया र ३७ वर्षीया महिलामा संक्रमण देखिएक ...

आज फेरि घट्यो सुनको मूल्य

 काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा कारोबा ...

अष्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

काठमाडौं - आज मंगलबार अस्ट्रेलियाबाट २ सय ५९ नेपाली काठमाडौं ल्याइदैँ छ । कोरोना महामारीको कारण विदेशमा अलपत्र रहेकाको उद्दारको क्रममा अस्ट्रेलियाबाट पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सबाट नेपालीलाई ल्याउन लागिएको हो ।जहाजमा न्यजिल्याण्डका ११ नेपाली प ...

पाल्पाको तानसेनमा पहिरोः तीन जनाको मृत्यु (अपडेट)

तानसेन - पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुई ...