ब्रेकिङ न्युज
विवादित मेयर चौधरीले आफ्नै घरमा लगाए डोजर
इटहरी - इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् ।वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि मंगलबार आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ...
शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ ।गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रह ...
पानीमा डुबेर दुई बालकको मृत्यु
बर्दिया - पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन ...
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भए ...
ओखलढुंगामा बस दुर्घटना हुँदा तीनको मृत्यु- १९ घाइते, तीनको अवस्था गम्भीर
ओखलढुंगा - ओखलढुंगामा बस दुर्घटना हुँदा तीनको घटना स्थलमै ज्यान गएको छ, भने १९ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस मानेभज्याङ गाउँपालिका ६ डढुवाम ...
अझै तीन दिन देशभर भारी बर्षा हुने संकेत, बाढीपहिरोबाट सतर्क रहन आग्रह
काठमाडौं - आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना छ । अहिले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश ...