ब्रेकिङ न्युज

यूएईबाट १ सय ६८ जना नेपाली काठमाडौै आइपुगे

काठमाडौं - अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका १ सय ६८ जना नेपाली नागरिक शुक्रबार काठमाडौं आइपुगेका छन् ।यूएईको सारजाह विमानस्थलबाट एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जसमा १ सय ५५ जना पुरुष ...

दैलेखमा निषेधाज्ञा जारी

दैलेख - जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा ...

खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं -  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति ...

कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

 काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् ।उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए ।  उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका ...

थप २७८ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौं - शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको ...

यूएईबाट नेपाली ल्याउने उडान नै अनिश्चित

काठमाडौं - कोरोना भाईरस (कोभिड –१९) का कारण जोखिममा परेका १ सय ७९ जना नेपाली लिएर शुक्रबार ( आज ) आउने भनिएको उडानवारे अनिश्चिचता  देखिएको छ । अति जोखिममा रहको नेपालीहरु लिएर यूएईबाट जहाज शुक्रबार बेलुका ६ बजे नेपाल आउने बताइएको थियो तर अन्तिम स ...