ब्रेकिङ न्युज
लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपाल सरकारको आपत्ति
काठमाडौं - नेपाली भूमि लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ ।शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी ...
भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्न नेकपा प्रवक्ता श्रेष्ठको माग
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् । भारतले नेपाली भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएपछि त्यसको भ्र ...
आफ्ना नागरिकले नेपाल प्रहरीमाथि अभद्र व्यवहार गरेपछि चिनियाँ दूतावास बोल्यो
काठमाडौं - स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रदर्शन गर्ने चिनियाँहरुलाई नेपालको नीति नियम पालना गर्न काठमाडौंस्थित चिनियाँ दूतावासले आग्रह गरेको छ ।दूतावासले प्रेस नोट जारी गर्दै संविधान, नेपाल प्रहरी र दूतावासको सहकार्यमा पूर ...
काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि खुल्ने
काठमाडौं - आइतबारदेखि काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । कोरोना भाइरसविरुद्ध सरकारले ल्याएको नियमको पालना गर्दै आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने लागेको हो ।लकडाउनका कारण धेरै कर्मचारी आफ्नो घर गएका छ ...
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं - नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं र विराटनगरमा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ । ...
बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन
ओखलढुंगा - २०७५ भदौमा बुबाबाट पटक–पटक बलात्कृत भएकी १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढ ...

.gif)