ब्रेकिङ न्युज
थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं - कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
चिनियाँ मिडियाले गल्ती सच्याउँदै लेख्यो - ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल-चीन सीमामा पर्छ’
काठमाडौं - चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले मे २ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै समाचार प्रकाशित गर्यो ।भारत सरकारले नेपाली भूभाग लिपुलेक हुँदै चीनसँग सडक जोडेपछि काठमाडौँबाट त्यसको व्यापक विरोध भइरहेको छ । ...
विराटनगरमा उपचाररत थप दुईजना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं - विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित डिस्चार्ज भएका छन् । आइतबार दिउँसो झापाका ६३ वर्षीय वृद्ध र भोजपुरका २७ वर्षीय युवक डिस्चार्ज भएका हुन् ।भोजपुरका ती युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए भने झापा दमकका ती संक् ...
पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेनन्
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ ...
चिनियाँ मिडियाले भन्यो, 'सगरमाथा चीनमा पर्छ'
काठमाडौं - चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनको भएको दाबी गरेको छ ।भारतले नेपालको भूभाग मिचेर लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक बनाएकामा नेपालमा विरोध भइरहेको बेला चीनको सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख ग ...
लिपुलेकमा भारतले सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण, कालीयताको भूभाग नेपालकै हो: परराष्ट्रमन्त्री
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतले नेपाली भूमि मिचेर एकतर्फी रुपमा सडक बनाएको घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा आफ्ना धारणा राख्दै मन्त्री ज्ञवालीले सरकारले भारतीय पक्षलाई क ...

.gif)