डोल्पामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी, हेलिकप्टरमार्फत उद्दार
खबर एक्सप्रेस
२०७७-०५-०८ ०२:१५ मा प्रकाशित
Total Shares: 349
नेपालगन्ज - जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज उपचारका लागि ल्याइएको छ।
आइतबार साँझको जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाहीलाई सोमबार सिम्रिक एअरको हेलिकप्टरमार्फत नगरपालिकाको पहलमा नेपालगन्ज ल्याइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस