ब्रेकिङ न्युज
तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग
काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।मंगलबार नेता थापाले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र पठाउँदै कोरोना भाइ ...
सिसिएमसीको बैठक बस्दै
काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्दैछ ।बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने स्रोतले बताएको छ । आजको बैठकमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।सरकारले देशव्यापी रुपमा जारी ...
गृहमन्त्रीको अगुवा गाडीले गर्भवती महिला सवार स्कूटरलाई ठक्कर दिदा दुई घाइते
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । स्कूटरमा सवार नुवाकोटकी ...
सुनको भाउ तोलाको फेरि एक लाख पुग्यो
काठमाडौं - सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ...
कांग्रेस जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन
बुटवल - कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवल ...
एयरपोर्टमा नेपाली यात्रु अलपत्र छाडेर दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्कदैं
काठमाडौं - नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्र ...

.gif)