ब्रेकिङ न्युज
वीरगन्जमा थप ४५ जनामा संक्रमण, मेयर सरावगीकी श्रीमती र छोरीमा पनि कोरोना
वीरगन्ज - वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा सं ...
एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना ‘पोजेटिभ’
इलाम - ईलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।योसँगै ईल ...
‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीलाई भेटेर देउवाले जनाए ऐक्यवद्धता
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् ।शनिबार बसन्तपुरमा अनशनरत 'इनफ इज इनफ'का अभियानका सत्याग्रहीहरुलाई भेटेर सभापति देउवाले युवाहरुक ...
वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं - वीरगन्जमा कोरोना संक्रमणले पुनः एक जना महिलाको मृत्यु भएको छ । गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका लागि भर्ना रहेको क्रममा मृत्यु भएकी महिलामा कोभिड–१९ पुष्टि भएको छ । शुक्रबार बिहान सवा १० बजे मृत्यु भएकी ५० व ...
उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - शनिबार काठमाडौं उपत्यका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनका अनुसार, टेकुस्थित राष्ट्रिय ...
थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सं ...

.gif)