ब्रेकिङ न्युज
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परेर बेपत्ता भएका आठ जनाकै शव भेटियो
काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर बेपत्ता भएका आठै जनाको शव फेला परेको छ । तर, शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।गएराति अविरल वर्षासँगै नगरपालिकाको वडा नं ११ मा आएको पहिराले पुरिदाँ ८ जना बेपत् ...
सोमबार सुनको भाउ स्थिर
काठमाडौं - लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।सोमबार चाँदीको भाउ भने बढेको छ । सोमबार चाँद ...
पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना पुष्टि
काठमाडौं - पर्सामा नेपाली सेना, नेपाल प्रहरी, पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल स्रोतले बताएको ...
काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन । ...
थप २४६ जनामा कोरोना संक्रमण कुल संख्या २० हजार ३३२ पुग्यो, थप १ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।संक्रमितमध्ये १४ ...
सुनको मूल्य तोलाकै एक लाख नजिक
काठमाडौं - नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ ।यसअघि शुक्रबार ...

.gif)