ब्रेकिङ न्युज

निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा

काठमाडौं - ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ ।सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै ...

सुदूरपश्चिममा ९ महिने बालिकासहित ५३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बझाङ जिल्लाको छ ...

सभामुख सापकोटाको सरकारी निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण

काठमाडौं - प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास वालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वालुवाटारमा कार्यरत उक्त कर्मचारीलाई हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त ...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं -  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादवले आफ्नो फेसबुक पेजमार्फत् यस्तो जानकारी दिएका हुन् ।'मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स् ...

गुल्मीकाे रुरुक्षेत्र गाउँपालिकामा पहिरोले एकै परिवारका ४ को मृत्यु

काठमाडौं - शक्रबार साझ  गुल्मीमा अविरल वर्षा ससँग आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु  भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।बिना माझ ...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं - कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्। त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा ...