ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा थपिए १ हजार ५३३ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र उपत्यकामा १ ह ...

थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

काठमाडौं - नेपालमा आइतवार थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ...

थप दुई हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३५ हजार ४१९ जनामा संक ...

एकलौटी रुपमा सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटे

काठमाडौं  - कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी)लाई स्थानीयले लखेटेका छन् ।बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प ...

शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान

काठमाडौं - शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री तारादल गण  छैठौं डफ्फालाई बदली गर्नको लागि आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादु ...

राष्ट्रपति भण्डारीबाट बाइडेनलाई बधाई

काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा नयाँ राष्ट्रपतिमा जो बाइडेनर उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा बधाई दिएकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अप ...