ब्रेकिङ न्युज
अविरल वर्षाका कारण कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु
काठमाडौं - अविरल वर्षाका कारण कालिकोटमा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।महाबै गाँउपालिका-३ नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष् ...
सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर पुरिए,५ घरका मानिस सम्पर्कविहीन
सिन्धुपाल्चोक - जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा ...
धुलिखेल अस्पताल क्षेत्र सिल
काठमाडौं - सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।जिल्ला सङ्कट व्यवस्थापन केन्द ...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतक संख्या ९५ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी ...
काठमाडौं उपत्यकामा थपिए १ सय २७ कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १११, ललितपु ...
२४ घण्टामा ५२५ जनामा काेराेना सङ्क्रमण
काठमाडाैं – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।साथै पछिल्लो २४ घण्टामा चार जनाको ज ...

.gif)