ब्रेकिङ न्युज
स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे
काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे ।प्रधानसेनापति पूर्णचन ...
मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त् ...
कोरोना संक्रमित थप १८ जनाको मृत्यु, मृतकको संख्या एक हजार ७० पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर शुक्रबार थप २९ सय नौजना कोरोना संक्रमित भएका छन् भने ...
आज थपिए २ हजार ९ सय ९ जना कोरोना संक्रिमत
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भए ...
काेराेना संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ ।शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितको उपचार ...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।नेपालमा भ्रमणमा रहेका सेनाध्यक्ष नरवणेले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थाप ...

.gif)