राष्ट्रपति भण्डारीबाट बाइडेनलाई बधाई
खबर एक्सप्रेस
२०७७-०७-२३ ११:११ मा प्रकाशित
Total Shares: 419
काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा नयाँ राष्ट्रपतिमा जो बाइडेनर उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा बधाई दिएकी छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा लिएको बताएकी छन्।
वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै पूर्व उपराष्ट्रपति बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस