ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण देखिएक ...
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतक संख्या २२८ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ...
थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकार ...
सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका ७ कार्यकर्ता पक्राउ
सिन्धुली - शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका ७ जना कार्यकता पक्राउ गरेको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधा ...
रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु
रुपन्देही - कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हो ...
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं - सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको ...

.gif)