ब्रेकिङ न्युज

देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४० हजार नाघ्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देश ...

हिरासतमा युवकको मृत्यु भएपछि इन्स्पेक्टरसहित तीन प्रहरी निलम्वित

रौतहट - रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित भएका छन् ।जिल्ला प्रहरी कार्यालय रौटहटले विजयराममाथि हिरासतमा सोधपुछ गर्ने क्रममा यातना दिने इलाका प्रहरी कार्यालय ग ...

आपसी सद्भाव अभिवृद्धि गर्ने पर्व इन्द्रजात्रा - पर्यटनमन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउन ...

केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण

काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको संक्र ...

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान निगमको नारितामा

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमि ...

गण्डकीमा प्रहरी, पत्रकार, बैंकका कर्मचारीसहित थप ३९ जनामा कोरोना पुष्टि

पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीलगायतसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको पर ...