ब्रेकिङ न्युज

सामूहिक बलात्कार अभियोगमा ९ जना पक्राउ

नवलपरासी -  एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो।  सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गर ...

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

काठमाडौं - डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएका ...

मोदी र ओलीले पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै

 वीरगञ्ज - दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार ...

प्रधानमन्त्री ओली र मन्त्री यीबिच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र चिनका विदेशमन्त्री वाङ यीबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न वाङ यीको टोली सोमबार अपराहन्नतिर बालुवाटार पुगेको थियो । भेटमा दुबई देशबिचको मित्रता र आपसी हितको बारेमा कुरा भएको छ ।  ...

विप्लव नेकपाका दुई विद्यार्थी नेता पक्राउ

बैतडी - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका २ विद्यार्थी नेता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपाली रहेका छन्। उनिहरु दुवैलाई प्रहरीले ब ...

नेपाल र चीनबीच ३ वटा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं - नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । राजधानीको याक एण्ड यति होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उ ...