सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो
खबर एक्सप्रेस
२०७७-०८-२४ १२:२५ मा प्रकाशित
Total Shares: 372
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन ९३ हजार ४०० तथा तेजाबी सुन ९२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस