सुनको भाउमा गिरावट
खबर एक्सप्रेस
२०७७-०९-०८ ११:१९ मा प्रकाशित
Total Shares: 427
काठमाडौं - आज नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार तथा तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आई प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस