ब्रेकिङ न्युज

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

काठमाडौं, चितवन - देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाच ...

चितवनमा बिजुलीको पोलमा जीप ठोक्कियो, करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं, चितवन - चितवनको चण्डि भञ्ज्याङमा बुलेरो जीप विद्युत पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको जलबीरे चण्डि भञ्ज्याङ सडकखण्डमा ब्रेक फेल भई ना ४ च ५०५० नम्बरको जीप विद्युत पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाक ...

सुन र चाँदीको भाउ स्थिर

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।आज नेपाली बजारमा छापावाल सुन ९२ हजार ५०० रुपैयाँ तथा तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ...

माइनस सात डिग्रीको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती

काठमाडौं - चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएक ...

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं - एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दु ...

बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं,बझाङ - बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी क ...