ब्रेकिङ न्युज

कोरोनामुक्त भए सांसद यादव

काठमाडौं - प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवकाे कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनम ...

गोंगबु हत्याकाण्ड: नक्कली फेसबुक बनाइ निर्वस्त्र तस्बिर राखेपछि हत्या गरेको अभियुक्तको दाबी

काठमाडौं - गत आइतबार राजधानीको गोंगबुस्थित गणेश स्थानमा मृत फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको खुलेको छ ।मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत् ...

सुनको मूल्य निरन्तर ओरालो

काठमाडौं - सुनको मूल्य आज (मंगलबार) पनि ओरालो लागेको छ ।हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी म ...

भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा ...

गोंगबु हत्याकाण्ड: प्रहरीले सार्वजनिक गर्‍यो हत्यामा संलग्न अभियुक्त

काठमाडौं - प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।सो आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल ...

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं - डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।लुहारकी ३५ बर्षकी श्रीम ...