ब्रेकिङ न्युज

स्थानीय र पश्चिमी वायुको प्रभाव: यस्तो छ तीन दिनको मौसम अनुमान

काठमाडौं  - देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि ...

प्रचण्डको लाजमर्दो राजनीति : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले​ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन् । अध्यक्ष थापाले आज ​सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेर सो आरोप लगाएका हुन् ।उनले लेखे ...

ट्राफिकले चिट काटेको भन्दै गोंगबुको सडकमै चालकहरुले बस तेर्साए

काठमाडौं - काठमाडौंको गोंगबुस्थित बसपार्कअगाडि रिङरोडको बीचमा बस तेर्साएर चालकहरुले विरोध जनाएका छन् । विनागल्ती ट्राफिक प्रहरीले जरिवाना लिन खोजेको भन्दै सोमबार बिहान चालकहरुले बीच सडकमा बस तेर्साएरका हुन् ।ट्राफिक प्रहरीका अनुसार नियम भन्दा बाहिर ग ...

ओली समूहले स्पष्टीकरण सोधेपछि नेपाल-खनाल आन्तरिक छलफलमा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधे ...

ओली समूहले पठायो माधव नेपालसहित ४ नेतालाई तीन दिने स्पष्टीकरण पत्र

काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहि ...

राष्ट्रपति भण्डारीलाई बंगलादेशमा २१ तोपको सलामी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुगेकी हुन् ।ढाकामा उनलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको छ । भण्डारीलाई विमानस्थलमा २१ तोपको सला ...