ब्रेकिङ न्युज
कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदैन : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ...
प्रधानमन्त्री ओलीसँग वार्ता गर्न जसपाका नेताहरु बालुवाटारमा
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन् । उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले बताएको छ ...
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुन ...
नेकपा फुटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय
काठमाडौं - नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि जाने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रले सर्वोच्चले नेकपा फुटाएको सन्दर्भमा पुनरावलोकनमा जान सकि ...
नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं - नेपाल र बङ्गलादेशबीच सोमबार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा सोमबार समझदारी पत्रहरुमा हस्ताक्षर भएको ...
चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता
काठमाडौं, हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० ...

.gif)