प्रधानमन्त्री ओलीमाथि भीम रावलले लगाए गम्भीर आरोप
खबर एक्सप्रेस
२०७७-१२-११ १२:०४ मा प्रकाशित
Total Shares: 394
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीविरुद्ध लेख्दै गम्भीर आरोप लगाएका हुन् ।
उनले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअौं !'

.gif)



फेसबुक पेज Like गर्नुहोस