ब्रेकिङ न्युज
प्रतिनिधिसभा बैठक २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस
काठमाडौं - सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपत ...
‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’
काठमाडौं - अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षे ...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत ...
प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोही अवसरमा उनलाई रङ्गशालामा स्वागत गरिने राष्ट्रि ...
महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने
काठमाडौं - पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको ...
प्रधानमन्त्री ओलीको चुनौती: ‘अविश्वासकाे प्रस्ताव ल्याएर हटाएर देखाउनुस्’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।प्रचण्ड-नेपाल पक्षलाई संकेत ...

.gif)