ब्रेकिङ न्युज

आज अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

काडमाडौं - पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।हाल देशका प ...

अब उपत्यकावासीले दैनिकरूपमा धारामा मेलम्चीको पानी पाउने

काडमाडौं - मेलम्चीको पानी काडमाडौं आएसँगै काडमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काडमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै द ...

सीमित प्रतियोगिताबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव

काठमाडौं - काठमाडौं महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ । कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको ...

महाशिवरात्रिः बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजनको भीड, मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

काठमाडाैं - महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनक ...

आज महाशिवरात्रि मनाइँदै

काडमाडौं - आज (बिहीवार) महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवकाे विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान ...

माधव नेपाल पक्षको निष्कर्ष: ‘वामपन्थीहरुको सरकार कायम राख्नुपर्छ’

काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंको एक होटलमा भएको नेपाल पक्षीय भेलाले सरकारमा माओवादीसँगको गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको हो । ‘सरक ...