ब्रेकिङ न्युज
शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
काठमाडौं, पोखरा - राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही अज्ञात भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।जनमोर्चाको संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र बुझाएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।प्रद ...
गण्डकी: सांसद अज्ञात रहेको भन्दै सदनको कारबाही रोक्न माग
काठमाडौं, पोखरा - गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उनले प्रदेशसभाको बैठक रोक्न माग गरेकी हुन् ।संसदीय दलकी सचेतक पिय ...
२४ घण्टामा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, काठमाडौैंमा मात्रै १ हजार ४६४ जना
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ।गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका ...
कर्णालीका तीन मन्त्रीको पुनः शपथ ग्रहण
काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथ ग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) को निर्देशन उल्लंघन गर्दै मुख्यमन्त ...
सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता
काठमाडौं - सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्त ...
सरकारले त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिने
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि उचालेका नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङल ...

.gif)