ब्रेकिङ न्युज

धारापानीमा स्कुटर दुर्घटना : शिक्षिका र लेखापालको मृत्यु

काठमाडौं, तनहुँ - तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋष ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू : के खुल्छ, के खुल्दैन ?

काठमाडौं - काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । यसअघि पहिलोपटक २०७६ चैत ११ देखि सुरु भएको लकडाउनलाई सरकारले ८० दिनपछि खुकुलो पारेको थियो। खुकुलो पारेपछिका ४० द ...

चिनियाँ खोप लगाउने कार्य स्थगित

काठमाडौं - सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य वैशाख १६ गते आजदेखि खोप लगाउने काम स्थगित गर्ने निर्णय गरेको हो ।यस्तै, दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम ...

‘सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले सत्ता जोगिए पनि संविधान हार्नेछ’

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले संविधानको हार हुने बताएका छन् । बुधबार गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ...

हराएका सांसद शाही कोभिड वार्डको आईसीयूमा भेटिए

काठमाडौं,पोखरा - अज्ञात भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।तर, उनलाई कोरोना संक्रमण भने भएको छैन । मंगलबार गरिएको पीसीआर परिक्षणमा शाहीक ...

बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं - बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।नुवाकोटका सांसद के ...