पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
खबर एक्सप्रेस२०७८-०१-१४ ०५:१४ मा प्रकाशित Total Shares: 251
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस