ब्रेकिङ न्युज
वीरगञ्जमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं,पर्सा - कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...
दोलखाको बिगुमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते
काठमाडौं - दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा सडकमा दुर्घटन ...
नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो, रिट खारेज
काठमाडौं - नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न बाटो खुलेको छ । नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै सुवेदीलाई न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलास ...
पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको ...
नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, उच्च सतर्कता अपनाउन विज्ञहरुको आग्रह
काठमाडौं - कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले ...
प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते बस्ने
काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्ने भएको छ । सोमबार बसेको बैठकको शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । त्यस्तै, सोमबारको बैठकमा मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र सभामुख अग्निप्रसाद ...

.gif)