ब्रेकिङ न्युज
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बजे बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै आजको सम्भावित कार्यक्रममा उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने का ...
कांग्रेस केन्द्रीय कमिटी बैठक आज, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार् ...
राष्ट्रपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उनले म्युजिकल राईड ...
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा
काठमाडौं - शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको छ ।पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ प ...
जसपाका शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णयको छलफलमा
काठमाडौं - जसपाका शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णयको छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर गठबन्धनको सरकार बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको प्रस्तावपछि आज जनता समाजवादी पार्टी जसपाको नेताहरु आ ...
थप ३ सय ३ जनामा कोरोना संक्रमण, १४१ जना संक्रमणमुक्त
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त ...

.gif)