ब्रेकिङ न्युज
भारतमा काेराेना कहर, मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
काठमाडौं, एजेन्सी - भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरक ...
बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, रुपन्देही - बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नग ...
करेन्ट लागेर दम्पत्तीको मृत्यु
काठमाडौं, मकवानपुर - मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार् ...
ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।वैशाख ६ गते बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। ओलीले समसायिक विषयमा पार्टीको धारणा त ...
‘परीक्षाहरु आइरहेको छ, तत्काल विद्यालय बन्द नगर्नू’
काठमाडौं - सरोकारवाला निकायहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयसँग सोमबार बिहान भएको छलफलमा र सरोकारवाला पक्षले यस्तो सुझाव दिएका हुन ...
मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्द गर्ने विषयमा निर्णय हुनसक्ने
काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठकका रुपमा सोमबार साँझ बस्न लागेको हो । आजको बैठकमा नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुन ...

.gif)