ब्रेकिङ न्युज
खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह
काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत् ...
नेपालमा दैनिक ११ हजार काेराेना संक्रमित हुन सक्छन् : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले अहिलेको संक्रमणदर हेर्दा मन्त्र ...
एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत् पठनपाठन सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरेको हो ...
वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने
काठमाडौं - वैशाख ७ गतेदेखि कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप लगाइने भएको छ । पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि ११ गतेसम्ममा खोप लगाइसक्न भनेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै तोकिएको समयमा खोप लगाउन भनेको छ । माघ १ ...
ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
काठमाडौं, गोरखा - गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।घैरुङबाट ...
नयाँ वर्षको अवसरमा मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा
काठमाडौं, भक्तपुर - नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले प ...

.gif)