उपत्यकामा थपिए ३ हजार ९८ जना संक्रमित
खबर एक्सप्रेस
२०७८-०२-०३ ०५:२२ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस