ब्रेकिङ न्युज
पहिलो पटक एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं - नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलको यो पहिलो बैठक हो ।जेठ २ गते गठित कार्यदलमा १० सदस्य छन् । कार्यदलमा अध्यक्ष केप ...
प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश इजलासमा हुने भएको छ । बैशाख ३१ गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज ...
सुनचाँदीको मूल्य उच्चदरमा वृद्धि
काठमाडौं - पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ...
गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण
काठमाडौं,पाँचथर - गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे ट ...
मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौं,मोरङ - मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका– ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।सो ...
प्रधानमन्त्रीको शपथ विरुद्ध रिटमाथिको सुनुवाइ आज हुने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका छन् । ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेका उक्त रिटमाथि आज (मंग ...

.gif)