खबर एक्सप्रेस२०७८-०२-२० ०५:१७ मा प्रकाशित Total Shares: 283
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५९०४ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ६८२५ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस