काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६८२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, मन्त्रालयका अनुसार आज थप ५९०४   जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७५ जनाको ज्यान गएको छ।

No photo description available.