ब्रेकिङ न्युज

संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकियो

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले २ सय मिनेट अर्थात् ३ घण्टा २० मिनेट बहस गरेका छन् । उनले बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको ...

उपत्यकामा थपिए ५ सय १४ कोरोना संक्रमित

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। आइतबार काठमाडौंमा ३५५, ललितपुरका ११२ तथ ...

चौबीस घण्टामा ४२ जनाको मृत्यु, २ हजार ४४४ जनामा संक्रमण

काठमाडौं - पछिल्लाे २४ घण्टामा थप ४२ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशकाे विभिन्न स्थानमा उनीहरुकाे मृत्यु भएकाे छ। हालसम्म नेपालमा काेराेना संक्रमणबाटै ज्यान गुमाउनेकाे संख्या ९ हजार ५१ पुगेकाे मन ...

काठमाडौं उपत्यकामा भोलीदेखि के खुल्छ, के खुल्दैन ?

काठमाडौं - भोलिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै यो निर्णय गरेको हो ।  ...

'माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको जिकिर गरेका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले सो जिकिर गरेका हुन् । ‘केपी ओलीले मलाई प्रधानमन् ...

बुधबारदेखि भारी वर्षा हुने

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय म ...