ब्रेकिङ न्युज
लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुने
काठमाडौं - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको स्रोतले बतायो । माओवादी केन्द्रका त ...
निषेधाज्ञाको समयमा इन्टरनेट महशुल तिर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध नगर्न निर्देशन
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महशुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले कोभिड १९ को दोस्रो लहरको संक्रमण तीब्र बन्दै गएको भन्दै दूरसञ्चार ...
गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छन् । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम ...
देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटव ...
कोरोना संक्रमणबाट थप ५८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भए ...
सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने
काठमाडौं - नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने भएको छ । देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी ...

.gif)