ब्रेकिङ न्युज
कोरोना जित्नेको संख्या बढ्दै, एकैदिन ६ हजार८९८ जना डिस्चार्ज
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६८९८ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६०८५ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । ...
नेपालमा थप ६ हजार ८५ जनामा कोरोना पुष्टि, ६८ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६०८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ६८ जन ...
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौं,राँझा - नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । सहायक प्रजिअ शंकर विष्टको संयोजकत्वमा गठित सात सदस्यीय समितिले ...
अर्को संवैधानिक इजलास गठन भइ जेठ २३ गते प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ हुने
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष् ...
चीनले अनुदानमा दिएको खोप काठमाडौं आइपुग्यो
काठमाडौं - चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौं ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ...
पार्टी एकता जोगाउन लचकता अपनाउने बालुवाटार बैठकको निर्णय
काठमाडौं - नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेका स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा आफ्नो पक्षबाट पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउ ...

.gif)