ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र क ...

कर्णालीमा नेपाल पक्षले छोड्यो मुख्यमन्त्रीको साथ, नयाँ सरकार गठन गर्ने

काठमाडौं - माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन नगर्ने भएको छ । आइतबार माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि सो पक्षले मुख्यम ...

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

काठमाडौं, एजेन्सी - सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेक ...

ओलीले पार्टी नभइ गुट संचालन गरिरहेका छन : माधवकुमार नेपाल

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीले ओलीले पार्टी नभइ गुट संचालन गरिरहेको बताएका छन । नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका वरिष्ठ नेता नेपालले आज ...

भारतबाट आएका ५६ जनामा एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

काठमाडौं - भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर९डोकेबजार० भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर ...

विदेशबाट एकैदिन ल्याइयो १७ नेपालीको शव, विमानस्थल पुगे भट्टराई

काठमाडौं - वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव आइतवार नेपाल ल्याइएको छ । आइतबार मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको विमानस्थल कार्यालयले जना ...