ब्रेकिङ न्युज

२४ घण्टामा ६ हजार ४९१ जनाले जिते कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६४९१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४७६२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएक ...

उपत्यकामा थपिए १ हजार २६३ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१  जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा ...

नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि, ११४ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ ।   ...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए। बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेट ...

एसईई आन्तरिक मूल्यांकनबाट गराउने प्रस्ताव, मन्त्रीपरिषद् बैठकले आजै निर्णय गर्नसक्ने

काठमाडौं - शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रालयमा  बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन् ...

बागमतीपछि लुम्बिनीमा एमालेको हार, विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी

काठमाडौं - लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनको तर्फका उमेदवार दृगनारायण पाण्डे  विजयी भएका छन् ।एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष् ...