ब्रेकिङ न्युज

जेठ २ मा फर्किने निर्णय गरेको एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौैं - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बस्ने तय भएको छ । पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको भोलीपल्ट एमालेले महाधिव ...

०७५ जेठ २ गतेको अवस्थामा फर्किने एमालेको निर्णय

 काठमाडौं - नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई जेठ २ गते फर्काउने निर्णय गरेको हो । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमि ...

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन् । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा  डिज ...

माओवादी केन्द्रले कारबाही गरेका दुई मेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश कुमार चुडालको एकल इजलासले सो आदेश दिएको हो ।  माओवादी केन्द्रबाट अर्को दलमा प्रव ...

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

काठमाडौं - वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि  छलफल हुने बताइएको  छ । प्रदेशसभाक ...

नेपालमा थप २ हजार ६३६ जनामा कोरोना पुष्टि, ४ हजार ३४८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७२८ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...