ब्रेकिङ न्युज
काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने
काठमाडौं - काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाब ...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । का ...
कोरोना अपडेट: थप ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण पुष्टि
काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधि ...
बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं, धनगढी - बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका– ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपा ...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले अध्यादेश जारी गरेकी हुन् । यसअघि व्यापक विरोध भएपछि संवैधानिक ...
सरकारले अर्को साता चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउँदै
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागे ...

.gif)