ब्रेकिङ न्युज

भारी वर्षाले नदीहरुमा बाढीकाे जाेखिम उच्च, सतर्क रहन आग्रह

काठमाडाैं - देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महा ...

प्रतिनिधि सभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्दै ५ विद्यार्थी संगठन

काठमाडौं - प्रतिनिधि सभा विघटनविरूद्ध आज पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्न लागेका छन्। काठमाडौं उपत्यकासहित ७७ जिल्लामै प्रदर्शन गर्न लागिएको विद्यार्थी संगठनहरूले बताएका छन्। विपक्षी गठबन्धनमा रहेका दलका भातृ विद्यार्थी संगठनले प्रतिनिधि ...

कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

काठमाडौैं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको ...

कङ्गोमा नेपाली शान्ति सैनिकप्रति सकारात्मक भावना

काठमाडौैं - नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स)ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।सैनिक जनसम्पर ...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौैं,दमौली - मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण ...

मनसुनी वायु सक्रियः यी स्थानमा ‍आज धेरै वर्षा हुने

काठमाडौैं - देशभर मनसुनी वायुको  सक्रिय प्रभाव रहेको छ । हाल तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेर ...