ब्रेकिङ न्युज
कांग्रेसको पदाधिकारी बैठक स्थगित
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।आज दिउँसो २ बजे बैठक बस्ने लागेको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्रियाशील सदस्यता विवादमा नेताहरुबीच सहमति बन्न नसकेपछि बैठ ...
राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सो जानकारी दिएका हुन्। यद्यपी, मिति टुङ्गो भने लागेको छैन । राष्ट्रपतिले ...
आजबाट सबै गन्तव्यमा नियमित आन्तरिक उडान सुरु
काठमाडौं - कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउ ...
आज प्रतितोला कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साताको लागि पछि सारेको हो । उपत्यका बाहिरबाट पनि खेलाडी आउनु पर्ने र नि ...
निरन्तरको वर्षाले मेलम्चीको बहाव फेरि बढ्यो, सतर्क रहन आग्रह
काठमाडौं, सिन्धुपाल्चोक - निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा ...
काँग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समि ...

.gif)