images

ब्रेकिङ न्युज

विप्लवका छोरा प्रकाश पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ुविप्लवुका छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।चितवनको मेडिकल कलेज परिसरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक एसपी दान बहादुर मल्लले बताए ।उनले भने, ुचितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका उनीसह ...

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली  बुधबार बिहान स्वास्थ्य परीक्षणका लागी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको ...

प्रधानसेनापति थापाको सम्पत्ति कति ?

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।कार्यकालको एक वर्ष पूरा भएको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।वि ...

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

बैतडी - बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कि ...

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौं – चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा ...

रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाई बिहिबार

काठमाडौं - रवि लामिछाने र युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई हुने भएको छ।उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग ग ...