ब्रेकिङ न्युज
बादलको पनि उम्मेदवारी दर्ता : प्रस्तावक मुख्यमन्त्री पौडेल
काठमाडौं - वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् । हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्र ...
पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १७ जना घाइते
काठमाडौं, पर्वत - कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते ...
राष्ट्रियसभा सदस्यमा डा. देवकोटाको उम्मेदवारी दर्ता
काठमाडौं - राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । विपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाच ...
उम्मेद्वारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल
काठमाडौं - बागमती प्रदेशमा हुन लागेको एक जना राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा 'बादल' हेलिकप्टर लिएर हेटौंडा गएका छन्।उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस् ...
गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं - नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार ब ...
दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु
काठमाडौं,चितवन - यहाँ रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएक ...

.gif)