ब्रेकिङ न्युज
माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आह्वान गरेको बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरेर पार्टीको केन्द्रीय क ...
ओलीले स्थायी कमिटी बोलाउँदा नेपाल पक्षद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं - विभाजनको अन्तिम संघारमा रहेको नेकपा एमालेको दुवै पक्षले आज छुट्टाछुट्टै बैठक आह्वान गरेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउँदा पार्टीमा असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल प ...
चुरे दोहन हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैनः वन मन्त्रालय
काठमाडौं - वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा ब ...
चुरे दोहन तराई क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो : माधव नेपाल
काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले सरकारले अध्यादेशमार्फत् ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा आपत्ति जनाएका छन् । सो योजनाल ...
विभिन्न सामानको कालोबजारी गर्ने ३७ पक्राउ
काठमाडौं - अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुल ...
'चुरे दोहन गरेर घाटा न्यून गर्ने सरकारी नीति ‘खरानीको व्यापार गर्न घर जलाए जस्तै’
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार एक वक्तव्य जारी गरेर सभापति देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीति ...

.gif)