ब्रेकिङ न्युज
गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं - नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार ब ...
दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु
काठमाडौं,चितवन - यहाँ रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएक ...
काठमाडौं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन
काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगम ...
‘ पार्टीका लागि वार्ता र लचकता अपनाउँछौं, तर ओलीसँग कुनै सहमति भैसकेको छैन’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले सम्म कुनै सहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले सुदृढ र एकतावद्ध एमालेका लागि आफूहरु वार्ता र लचकता दुव ...
सुनको मूल्य एकै दिन तोलामा ११ सयले बढ्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार १ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको हो । ते ...
कोरोना छल्न गाउँ छिरेकाहरू नै संक्रमित
काठमाडौं,ओखलढुङ्गा - जिल्लाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । ...

.gif)